कैलाली जिल्लामा भएको दर्दनाक सडक दुर्घटनामा ट्रकको ठक्करबाट एक दम्पतीको ज्यान गएको छ।
Kailali Police का अनुसार दुर्घटना अचानक भएको र घटनास्थलमै दुवै जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ।
५ चैत २०८२, बिहिबार ११:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com