नेपाली चलचित्र क्षेत्रमा नयाँ उत्साह थप्ने गरी निर्देशक रन्धिर श्रेष्ठले तयार पारेको फिल्म ‘कुम्भ’ अब दर्शकमाझ आउन तयार भएको छ। एक्सन र प्रेम कथालाई एकैसाथ समेटिएको यो फिल्म आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।
२४ चैत २०८२, मङ्गलबार ०७:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com