info@elocalnepalkhabar.com

आजै २ बजे शपथ लिँदै नयाँ सांसदहरू! ४७ जनाले मातृभाषामा शपथ लिने तयारी

काठमाडौं, १२ चैत — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुने भएको छ। शपथअघि आवश्यक कागजातसहित दुई घण्टा अगावै उपस्थित हुन संसद् सचिवालयले निर्देशन दिएको छ।

विशेष आकर्षणका रूपमा ४७ सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।

प्रतिक्रिया