info@elocalnepalkhabar.com

“इनीशा बिकलाई न्याय देऊ! वीरगञ्जमा दलित समुदायको सडकबाट गर्जन”

Birgunj मा आज पर्सा जिल्लाका दलित समुदायले इनीशा बिकको न्यायको माग गर्दै खबरदारी र्‍याली निकालेका छन्। र्‍यालीमा सहभागीहरूले दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका थिए।

उक्त प्रदर्शनले सामाजिक न्याय र समानताको विषयलाई फेरि एकपटक सडकमा उठाएको छ।

प्रतिक्रिया