शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा भगवानको आराधना गर्दै रुद्राभिषेक पूजा गर्नुभएको छ।
यसबीच, जनस्तरमा भने कार्की आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।
४ चैत २०८२, बुधबार ०२:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com