आकाश कुमार पटेल -आजदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत बिहान घर–घरमा पम्प स्प्रे गरिनेछ भने साँझको समयमा फगिङ (एयर स्प्रे) सञ्चालन गरिनेछ।
गर्मी मौसमसँगै बढ्दै गएको लामखुट्टेको जोखिमलाई मध्यनजर गर्दै डेंगु र मलेरिया जस्ता संक्रामक रोगबाट नागरिकलाई सुरक्षित राख्ने लक्ष्यका साथ महानगरले सबै ३२ वडामा यो अभियान विस्तार गरेको जनाएको छ।
साथै, महानगरपालिकाले नागरिकलाई आफ्नै घर–आँगन सफा राख्न, पानी जम्न नदिन र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। सबैको सहकार्यले मात्रै लामखुट्टे नियन्त्रण सम्भव हुने बताइएको छ।
३ चैत २०८२, मङ्गलबार ०८:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com