info@elocalnepalkhabar.com

विदेशी मुद्रा फेरि महँगियो—युरो डलरभन्दा तीव्र गतिमा उकालो!

आजको विनिमयदर अनुसार अमेरिकी डलरमा सामान्य वृद्धि देखिए पनि युरोमा उच्च वृद्धि भएको छ। राष्ट्र बैंकले डलरको खरिददर १४७.९२ र बिक्रीदर १४८.५२ रुपैयाँ निर्धारण गरेको छ।

प्रतिक्रिया