info@elocalnepalkhabar.com

फेरि २०० माथि पेट्रोल! नेपालमा इन्धनको भाउ आकासियो

नेपालमा फेरि इन्धनको मूल्य वृद्धि भएको छ। पेट्रोलको मूल्य प्रतिलिटर रु १९९.५० देखि २०२ सम्म पुगेको छ भने डिजेल/मट्टीतेल रु १७९.५० देखि १८२ सम्म निर्धारण गरिएको छ। मूल्यवृद्धिले दैनिक जीवन र यातायात खर्चमा थप दबाब पर्ने देखिएको छ।

प्रतिक्रिया