फुटबलका महान खेलाडी Lionel Messi ले आफ्नो करियरमा 900 गोल पुरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। क्लब र राष्ट्रिय टोली दुबैबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले फेरि एकपटक आफूलाई विश्वकै सर्वकालीन उत्कृष्ट खेलाडीमध्ये एक भएको प्रमाणित गरेका छन्।
उनको यो उपलब्धिले फुटबल दुनियाँमा नयाँ इतिहास लेखिएको छ, जसले समर्थकहरूलाई उत्साहित बनाएको छ।
५ चैत २०८२, बिहिबार ०८:०१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com