स्वास्थ्य समस्या देखिएपछि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का टिचिङ अस्पतालमा भर्ना
१६ चैत २०८२, सोमबार ०२:२० मा प्रकाशित
elocalnepalkhabar.com
स्वास्थ्यमा समस्या देखिएपछि हिजो पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई आज TU Teaching Hospital मा भर्ना गरिएको छ। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ। स्वास्थ्य अवस्था सामान्य रहे पनि थप परीक्षण जारी रहेको स्रोतले जनाएको छ।