info@elocalnepalkhabar.com

चैत ५ पछि ‘बालेन सरकार’ को काउन्टडाउन! टिम सेटअपमा फुल फोकस

बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आन्तरिक टिम निर्माणमा व्यस्त छ।

चैत ५ पछि औपचारिक प्रक्रिया सुरु गर्ने तयारीसँगै मन्त्री छनोट, संसदीय दलको नेता चयन र विधान संशोधनमा तीव्र छलफल भइरहेको छ।

 अब प्रश्न एउटै— बालेनको टिम कस्तो बन्छ?


प्रतिक्रिया