संसद बैठकबाट बाहिरिने क्रममा सांसद Harka Sampang ले संसदमा सांसदहरूको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाएका छन्।
उनले भने,
“आदि भन्दा धेरै कुर्सीहरू खाली छन्। यसरी अनुपस्थित हुने सांसदहरूलाई के कारबाही गर्नुपर्ने हो, त्यो अनुसार कारबाही गर्नुस्। हामी चाहिँ दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने हो भने हामी पनि यहाँ बसिराख्न उचित ठान्दिन।”
उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। धेरैले संसदमा सांसदहरूको उपस्थितिलाई लिएर प्रश्न उठाइरहेका छन्।
५ जेठ २०८३, मङ्गलबार ०४:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com