info@elocalnepalkhabar.com

“Big Business Shock!” Jagdamba Group का अध्यक्ष पक्राउ — कारण अझै रहस्य

नेपालको प्रतिष्ठित व्यापारिक समूह Jagdamba Group का अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको खबर बाहिरिएको छ। पक्राउको कारण र स्थानबारे भने प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। उच्चस्तरीय व्यक्तिको पक्राउसँगै व्यावसायिक क्षेत्रमा हलचल मच्चिएको छ।


प्रतिक्रिया