info@elocalnepalkhabar.com

अब टुँडिखेलमा सभा–खेल बन्द! ‘ग्रीन ग्राउन्ड’ बनाउन कडा निर्णय

काठमाडौं महानगरपालिकाले  टुँडिखेललाई घाँसे मैदानमा रूपान्तरण गर्ने निर्णयसँगै चैत ८ देखि सबै कार्यक्रम रोक लगाएको छ।

निर्माण कार्य सुरु हुने भएकाले सभा–समारोह र खेलकुदका गतिविधि पूर्ण रूपमा प्रभावित हुनेछन्। महानगरले सम्बन्धित पक्षहरूलाई वैकल्पिक स्थानको व्यवस्था गर्न आग्रह गरेको छ।

 अब टुँडिखेल—भीड होइन, हरियालीको केन्द्र बन्ने तयारीमा!

प्रतिक्रिया