सेन्ट पिर्टस एकेडेमी सिमराको २९औ बार्षिक उत्सव सम्पन्न
३ चैत २०८२, मङ्गलबार ०४:२३ मा प्रकाशित
elocalnepalkhabar.com
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सेन्ट पिर्टस एकेडेमी सिमराको २९औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमकाबिच प्याब्सन बाराका बरिष्ठ सल्लाहकार एवं पुर्व अध्यक्ष हरिदेव खरेलले उद्घाटन गर्नुभएको थियो ।