info@elocalnepalkhabar.com

वीरगञ्ज जेसीजको दमदार पहल! एकदिने वक्तृत्वकला तालिमले विद्यार्थीमा आत्मविश्वास र नेतृत्वको नयाँ ऊर्जा!

वीरगंज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन आज एकदिने “प्रभावकारी सार्वजनिक वक्तृत्वकला (Effective Public Speaking)” तालिम सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रम वीरगंज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा वीरगंजस्थित ब्राइट प्लस टु क्याम्पसमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर निशान्त कुमार लामिछाने रहनुभएको थियो। उहाँले युवाहरूमा नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

प्रतिक्रिया