वीरगञ्ज – नेपाल रेडक्रस सोसाइटी अन्तर्गत RACT को नयाँ टोली आज औपचारिक रूपमा गठन गरिएको छ। कार्यक्रमका सभापतित्व राजु साहले गर्नु भएको थियो भने प्रमुख अतिथि बिनोद गिरी थिए। साथै, अतिथि रूपमा वीर शमशेर राउत र लक्ष्मी राउत मिना छेत्री पनि उपस्थित हुनु भएको थियो।
नयाँ RACT टोली ९ सदस्यीय सर्वसम्मति अनुसार गठन भएको छ। टोलीको नेतृत्व यस प्रकार छ:
-
अध्यक्ष: राहुल पटेल
-
उप-अध्यक्ष: रूचि पटेल
-
सचिव: अमन कुमार पटेल (सोनु)
-
सहसचिव: मनिषा राउत
-
कोषाध्यक्ष: आर्य ओली
-
थप ५ सदस्य सर्वसम्मति अनुसार टोलीमा सहभागी।
६ चैत २०८२, शुक्रबार ०५:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com