info@elocalnepalkhabar.com

संसदमा नयाँ अनुहार, कडा प्रशिक्षण सुरु! रास्वपाको ‘डिसिप्लिन क्लास’ चर्चामा

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना १८२ जना नवनिर्वाचित सांसदलाई संसदीय संस्कार सिकाउन ग्वार्कोमा विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा सहभागी सांसदहरूले संसदमा कसरी बोल्ने, आफ्नो भूमिका कसरी प्रभावकारी बनाउने, जनताको अपेक्षाअनुसार काम गर्ने तरिका र कानुनी अधिकारबारे प्रशिक्षण लिएका छन्।

पार्टीका वरिष्ठ नेताहरूले सांसदहरूलाई स्पष्ट सन्देश दिएका छन् ।
 पदको गरिमा जोगाउनुपर्छ
 संविधान र कानुनको गहिरो अध्ययन गर्नुपर्छ
 भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ

प्रतिक्रिया