लालबाबु सिंह जेष्ठ ३ बिरगंज । समृद्ध समाजका लागि युवा सशक्तीकरण Eyes nepal संस्थाले को आयोजना र कोह्ल्बी नगरपालिका एवम् वार्ड ९ को सहयोगमा २ दिने अपाङ्गता समीकरण खेल अभ्यास तथा अन्तरकृयात्मक कार्यक्रम कोल्ह्बी नगरपालिकाको नगर् प्रमुख राम प्रसाद चौधरीको प्रमुख अतिथिय्ता र कोल्ह्बी नगरपालिका वार्ड ९का वडाअध्यक्ष दल बहादुर चौधरी को सभापतित्वमा सभ्य एवं भव्य रुपले सम्पन्न भएको Eyes Nepal का कोषाध्यक्ष रुपसिला जैसवालले बताएका छन ।

श्री ने.रा.आ.बि.श्री ने.रा.मुश्हर्ना ,
श्री ने.रा.आ.बि.श्रीपुर ,
श्री ने.रा.आ.बि.खग्दे पडरि ,
श्री ने.रा.आ.बि.अरेम्बा बिर्ता गरि ४ वटा बिधालय बाट १६ जना विद्यार्थी र २० जना अपाङ्गता भएकाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रम मा बोल्दै प्रमुख अतिथी नगर प्रमुख राम प्रसाद चौधरीले अपाङ्गता भएर समाजमा हासिएमा रहेका बालबालिका ब्यक्तिहरु हाम्रा गहना हुन र उनिहरुको ब्यक्तित्व बिकास गर्न शिक्षा र खेलकुदको माध्यमले सबैले साथ सहयोग गर्नु पर्नेमा जोड दिदै यसको लागि यस् नगरपालिकाको सधै सक्रिय सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य Eyes Nepal का सचिव उदित कुमार साहले र अतिथीहरु लाई खादा ओढाएर स्वागत कोषाध्यक्ष रुपशिला जैसवालले गरेका थिए भने कार्यक्रम सहजीकरण Eyes Nepal का अध्यक्ष महेश साहले गरेका थिए .
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
elocalnepalkhabar.com