info@elocalnepalkhabar.com

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना — एक जना घाइते

खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
मंगलबार दिउँसो अवतरणका क्रममा हावाको तीव्र वेगका कारण हेलिकप्टर भित्तामा ठोक्किएर पल्टिएको हो।


हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए।
दुर्घटनामा ५० वर्षीय एक स्थानीय घाइते भएका छन् भने अरू सबै सुरक्षित रहेका छन्।

घाइतेलाई तत्काल अर्को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 घटनाबारे थप विवरण आउँदै...

प्रतिक्रिया