info@elocalnepalkhabar.com

पर्सा–२ का कन्नुको सक्रियता: सिक्दै र सिकाउँदै अघि बढ्दै

पर्सा निर्वाचन क्षेत्र नं. २ का सांसद Sushil Kumar Kanu संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन सक्रिय देखिएका छन्।
   

उहाँ देशभरका सांसद साथीहरूसँग सिक्दै, सिकाउँदै र अनुभव आदानप्रदान गर्दै संसदीय कामलाई मजबुत बनाउने प्रयासमा जुट्नुभएको छ।

 यसले संसदमा नयाँ सोच र ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया