info@elocalnepalkhabar.com
संविधान संशोधन सजिलो प्रक्रिया होइन। विधिसम्मत प्रक्रिया, दुई तिहाइ समर्थन र सबै दलको सहभागिता आवश्यक पर्छ। रास्वपा एक्लैले चाहेर यो सम्भव नहुने देखिन्छ।